हङकङमा देउसीभैलो खेलेर म्याग्दी अस्पताललाई १७ लाख

हरिकृष्ण गौतम\विकल्प कात्तिक २३ गते । हङकङमा रहेका म्याग्देलीले जिल्ला अस्पताल म्याग्दीमा एक्सरे मेसिन खरिद गर्न देउसीभैलो खेलेका छन् । म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना हङकङ)ले आइतबार साँझ देउसीभैलो खेलेर दुईघण्टामा १७ लाख संकलन गरेको छ । अपेक्षा गरेअनुसार नै सहयोग संकलन गर्न सफल भयौ । डिजिटल एक्सरे खरिद गर्नेछौ अध्यक्ष इन्द्र … Continue reading हङकङमा देउसीभैलो खेलेर म्याग्दी अस्पताललाई १७ लाख